संघीय संरचना अनुसार प्रदेश नं १ अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम,सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिकाको निर्माण गरिएको छ। यस गाउँपालिकाको नामाकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा बिभिन्न थुमहरु थिए। जस्तै हतुवा थुम,सिक्तेल थुम,खिखामाछा थुम,फालि थुम र पौवा थुम थियो।पौवाथुम अन्तर्गत १६ वटा गाबिसहरु समेटिन्थे।जस अन्
पौवादुङमा गाउँपालिकाको आ.व २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम आज मिति २०७९।०३।१० गते प्रस्तुत भई सर्व-सम्मत रुपमा पारित भएको व्यहोरा सबैमा अनुरोध छ । आ.व २०७९।०८० को कूल बजेट रु. ४१,०२,७६,०१० रहेको छ ।
नेपाली राजदूतावास, रियाद, साउदी अरेबियाको सचेतनामूलक समाग्री सम्बन्धमा (श्री सरोकारवाला सबै)