FAQs Complain Problems

आज मिति २०७८/०३/१० गते यस पौवादुङमा गाउँपालिकाका अध्यक्ष श्री किरण राईज्यूको सभाध्यक्षमा उपाध्यक्ष श्री सम्झना राईद्वारा आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरि नवौं गाउँसभा सफलताका साथ सु-सम्पन्न गरियो।

आज मिति २०७८/०३/१० गते यस पौवादुङमा गाउँपालिकाका अध्यक्ष श्री किरण राईज्यूको सभाध्यक्षमा उपाध्यक्ष श्री सम्झना राईद्वारा आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरि नवौं गाउँसभा सफलताका साथ सु-सम्पन्न गरियो। गाउँसभाद्वारा आ.व. २०७८।७९ को लागि जम्मा रु. ३८,६०,६५,०१० बजेट पेश तथा स्विकृत भयो ।

आर्थिक वर्ष: