योजनाहरुको भुक्तानी तथा फरफारक गर्दा आवाश्यक कागजातहरु ः- योजना फरफारको निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, योजना सम्पन्न प्राविधिक मूल्याङ्कन , गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन , प्रमाणित बिल भरपाईहरु, २० हजारभन्दा माथिको हजारभन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल , योजना सम्पन्नपछिका फोटाहरु, मेशिनरी उपकरणबाट काम गरेको भए सोको अनिवार्य रुपमा भ्याट बिल ।
समाचार
प्राय सोधिने प्रश्नहरु
योजनाको पेश्की माग गर्न आवाश्यक कागजातहरुः- पेश्की माग निवेदन, योजना, योजना सम्झौताको प्रतिलिपि, प्राविधिक स्टिमेट, सम्बन्धित वडाको सिफारिस, समितिको नागरिकताको पर्तिलिपि ।
योजना सम्झौता गर्न आवाश्यक कागजातहरुः- योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन सहित सम्बन्धित वडाको सिफारिस, वडा सदस्य तथा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि, उपभोक्ता समितिका सदस्यहरुको नागरिकता प्रतोलिपि, प्राविधिक लागत अनुमान।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        