FAQs Complain Problems

पौवादुङमा गाउँपालिकाद्वारा आयोजित अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविरको तेश्रो तथा अन्तिम दिन आज वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्मामा घुम्ति शिविर सम्पन्न गरियो। घुम्ति शिविरमा पौवादुङमा गाउँपालिका भरिका जम्मा १०४ जनालाई परिचयपत्र वितरण गरियो ।