FAQs Complain Problems

पौवादुङमा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि परिचयपत्र वितरणका निमित्त पौवादुङमा गाउँपालिकाद्वारा आज मिति २०७७/०६/२९ गतेदेखि वडास्तरिय अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविर सुचारु गरियो । परिचयपत्र वितरणका केहि झलकहरु