FAQs Complain Problems

योजना तथा कार्यक्रम सम्झौता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
पौवादुङमा गाउँपालिका
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन २. स्वीकृत लागत अनुमान ३. सम्बन्धित वडा कार्यालयको योजना सम्झौता गरिदिने बारेको सिफारिस ४. उपभोक्ता समितिको निर्णयको प्रतिलिपि ५. उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ६. संघसंस्था, समूह, क्लब, समिति आदि संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए  सोही समितिको आधिकारीक निर्णयको प्रमाणित प्रतिलिपि ७. भौतिक पूर्वाधार बाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव