FAQs Complain Problems

योजना सम्झौता गर्न आवाश्यक कागजातहरु के के हुन् ?

योजना सम्झौता गर्न आवाश्यक कागजातहरुः- योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन सहित सम्बन्धित वडाको सिफारिस, वडा सदस्य तथा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि, उपभोक्ता समितिका सदस्यहरुको नागरिकता प्रतोलिपि, प्राविधिक लागत अनुमान।