FAQs Complain Problems

ग्यालरी

पौवादुङमा गाउँपालिकाद्वारा आयोजित अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविरको तेश्रो तथा अन्तिम दिन आज वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्मामा घुम्ति शिविर सम्पन्न गरियो। वडा नं ५ मा कुल १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका ३, ख वर्गका ४, ग वर्गका ६ र घ वर्गका ४ जना हुनुहुन्थ्यो भने वडा नं ६ मा कुल १८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका २, ख वर्गका ६, ग वर्गका ३ र घ वर्गका ७ जना हुनुहुन्थ्यो । घुम्ति शिविरमा पौवादुङमा गाउँपालिका भरिका जम्मा १०४ जनालाई परिचयपत्र वितरण गरियो । घुम्ति शिविर सफलताका साथ सम्पन्न गर्न मद्दत पुर्याउनुहुने पदाधिकारीहरु, वडा तर्फका

मिति: 10/17/2020 - 20:20
, , , , , , , , , ,

पौवादुङमा गाउँपालिकाद्वारा आयोजित अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविरको दोश्रो दिन आज वडा नं ३ च्याङ्ग्रे र वडा नं ४ वास्तिममा घुम्ति शिविर सम्पन्न गरियो। वडा नं ३ मा कुल १४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका १, ख वर्गका ०, ग वर्गका १० र घ वर्गका ३ जना हुनुहुन्थ्यो भने वडा नं ४ मा पनि कुल १४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका २, ख वर्गका १, ग वर्गका ६ र घ वर्गका ५ जना हुनुहुन्थ्यो ।

मिति: 10/16/2020 - 17:40
, , , , , , ,

पौवादुङमा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि परिचयपत्र वितरणका निमित्त पौवादुङमा गाउँपालिकाद्वारा आज मिति २०७७/०६/२९ गतेदेखि वडास्तरिय अपाङ्गता परिचयपत्र वितरण घुम्ति शिविर सुचारु गरियो । आज पहिलो दिन वडा नं १ श्यामसिला र वडा नं २ तिवारिभन्ज्याङमा घुम्ति शिविर सम्पन्न गरियो। वडा नं १ मा कुल २२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका ३, ख वर्गका ८, ग वर्गका ७ र घ वर्गका ४ जना हुनुहुन्थ्यो भने वडा नं २ मा कुल १९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरियो जसमा क वर्गका १, ख वर्गका ३, ग वर्गका ७ र घ वर्गका ८ जना हुनुहुन्थ्यो ।

मिति: 10/15/2020 - 18:46
, , , , , ,

आर्थिक वर्ष ०७७/०७८ को जम्मा बजेट रू ३२,२९,०७,८५०

मिति: 06/28/2020 - 12:48
अध्यक्ष श्री किरण राई, सभाका सदस्यहरु, अध्यक्ष, उपाध्पक्षका र प्रशासकिय अभिकृतका साथ आदरणिय वडा अध्यक्ष ज्यूहरु, , ,